तिहारमा २२ लाख फूलको खपत, सयपत्री मात्रै १७ लाख

काठमाडौं । तिहार अर्थात फूलहरुको पर्व । नेपालीहरुको दोश्रो ठूलो पर्वका रुपमा लिईने तिहारमा अत्याधिक मात्राको फूलको खपत हुने गर्दछ । तिहारमा देवता, पशुपंक्षी, औजार, हातहतियारदेखि मान्छेको समेत पूजा गरिने भएकाले पनि फूलको खपत अत्याधिक हुने गरेको हो ।तिहारमा विभिन्न देवदेवता, कुकुर, गाई, गोरुदेखि मान्छेको घाँटीमा समेत माला लगाई दिने चलन छ । घरको ढोकादेखि…

Logo