मंसिर १ गते बाट माइक्रो चालकलाई पनि अनिवार्य ड्रेस

काठमाडौँअब मंसिर १ गते देखि माइक्रोबसका चालकले पनि ड्रेस लगाउनु पर्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यो विषयमा ट्राफिक प्रहरी महाशाखा र व्यवसायीबीच समझदारी भइसकेको बताउनुभयो ।‘सुरुमा ट्याक्सीमा यो अभ्यास ग¥यौं, प्रभावकारी भयो त्यसैले उपत्यकाका माइक्रोमा पनि सुरु गर्दै छौं’, सिटौलाले भन्नुभयो– ‘त्यसपछि विस्तारै देशैभरका सबैखाले सवारीमा चालकको आफ्नै…

Logo