काठमाडौँनेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले शनिबार (आज) गर्न लागेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सहभागिताका लागि सबैमा आह्वान गरेको छ ।प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा मध्याह्न १२ बजे देखि बेलुकी ५ बजेसम्म आयोजना हुने कार्यक्रममा उपस्थितिका लागि सर्वसाधारण सबैलाई सो पार्टीले आह्वान गरेको हो । पार्टीका महासचिव विष्णुप्रसाद पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, “पार्टीद्वारा…