राष्ट्रपति भण्डारी आगामी सोमबार कतार जाने

काठमाडौँराष्ट्रपति विद्यादेवी भण्डारी आउँदो सोमबार कतार प्रस्थान गर्नुहुने भएको छ ।कतारका अमिर (राष्ट्राध्यक्ष) शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नु भएको हो । भ्रमणका क्रममा कात्तिक १३ गते राष्ट्रपति भण्डारी र कतारका अमिरबीच औपचारिक वार्ता हुनेछ । त्यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा अमिरले रात्रीभोजको आयोजना गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।भ्रमणका…

Logo