नयाँ प्रणाली अनुसार बागमतीको मोटरसाइकल दर्ता सूचारू हुँदै : यस्तो हुनेछ नम्बर प्लेट

काठमाडौँयातायात व्यवस्था विभागले सवारी साधनको दर्ताको नयाँ प्रणाली कार्यान्वयनमा ल्याएको छ । विभागले गरेको व्यवस्था अनुसार अव सवारी दर्ता प्रदेशस्तरमा हुने र सोही अनुरुप नयाँ नम्बर दिइने भएको छ ।विभागले विहिबार नेपाल राजपत्रमा सूचना प्रकासित गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । बागमति अञ्चलमा पुरानो प्रणाली अनुसार मोटरसाईकल दर्ता गर्न नसक्ने अवस्था आएपछि नयाँ व्यवस्था…

Logo