हामीले धेरै सुन्दै र पढ्दै आएका छौं । साहित्यकारहरुले पनि चन्द्रमालाई लिएर अनेक रचनाहरु रच्दछन् । उनीहरु चन्द्रमा हामीसँगै छ कि जस्तो गर्छन् । तर चीनको आकाशमा भने अब उसको आफ्नै चन्द्रमा बन्ने भएको छ । चीनको एक कम्पनीले घोषणा गरे अनुसार उसको आकाशमा अब प्रत्येक रात पुरा चन्द्रमा देख्न सकिने छ ।कम्पनीका अनुसार उसले…