नेपाली सेनाका अनिश थापा बने नवौँ लिगलिगे राजा

गोरखा यो वर्षको लिगलिगे राजा हुन सफल नेपाली सेनाका अनिश थापालाई पर्यटनमन्त्री रवीन्द्र अधिकारीले श्रीपेच लगाइदिएका छन् । चेपे र मस्र्याङ्दी दोभानदेखि लिगलिगकोट सम्मको १३.५ किलोमिटर ५८.२५ मिनेटमा पार गर्दै एक वर्षका लागि लिगलिगे राजा बन्न सफल थापालाई एक कार्यक्रमबीच मन्त्री अधिकारीले श्रीपेच लगाइदिएका हुन् ।एक सय २२ जनालाई पछि पार्दै नेपाली सेनाका थापा नवौं…

Logo