बडादशैँको खुशियालीमा टुँडिखेलमा फूलपाती बढाइँ

बडादशैँको खुशियालीमा सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ गरिएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फूलपाती बढाइँ गरिएको हो । बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए । सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिन्हबाट बढाइँ प्रस्तुत गरिएको थियो ।समारोहमा उपराष्ट्रपति नन्दबहादुर…

Logo