प्रधानमन्त्रीलाई भेट्न नपाए पछि निराश भएका राउटे रित्तो हात फर्किए

काठमाडौंप्रधानमन्त्रीलाई भेटेर आफ्ना माग राख्न उत्साहित भएर आएका राउटे दुखित भएर फर्किएका छन् । राउटेका ठालु हरिबहादुर शाहीले प्रधानमन्त्री केपी ओलीले भेट नदिएकोमा दुखेसो पोख्दै भने, ‘मैले जनतालाई गएर के भन्ने ? केपी ओलीले साह्रै हेलाँ गरे, दुःख लागेको छ ।’ओली प्रधानमन्त्री भएदेखि नै भेट्न आउन कोसिस गरेका राउटे ६ महिनापछि आउँदा प्रधानमन्त्री भेट नदिएपछि…

Logo