काठमाडौं ।दसैं नजिकिँदै गर्दा कलाकारहरू अझ भनौं गायक गायिकाको डिमान्ड उच्च हुन्छ । देश विदेशमा हुने स्टेज कार्यक्रममा उनीहरूको माग धेरै ने हुने गर्दछ ।तर, यो वर्ष माहोल त्यस्तो रहेन । कोरोना भाइरसका कारण विगत ७ महिनाबाट सार्वजनिक कार्यक्रम हुन सकेका छैनन् । यस वर्ष विगतका दसैंमा अत्यन्तै व्यस्त रहने कलाकर्मी निकै फुर्सदिला छन् ।…