काठमाडौं ।कोरोना भाइरस परीक्षण र उपचार स्वयं गर्नुपर्ने भन्दै सरकार पछि हटेको छ। भाइरस संक्रमण भने झन् तीव्र भइरहेको छ। कोरोनाका सक्रिय संक्रमित नै ४४ हजार ८ सय ७७ जना पुगेका छन्। एकै दिन ५ हजार ७ सय जनासम्ममा कोरोना पुष्टि भएको छ। यस्तो बेला काठमाडौं उपत्यकासहित सहरी क्षेत्रबाट दसैं मनाउन घर जानेहरूले कोरोना गाउँतिर…