काठमाडौं प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि काटिने रुखको बजार मूल्य झन्डै ६ खर्ब पर्ने अनुमान गरिएको छ ।वातावरणीय प्रभाव मूल्यांकन ( इआइए ) प्रतिवेदन अनुसार विमानस्थल निर्माणका लागि २४ लाख ५० हजार वटा रुख काट्नुपर्छ । काटिने ती रुख काठ तथा दाउरा प्रयोजनका लागि बिक्री गर्दा हालको बजार मूल्य अनुसार पाँच खर्ब ९६ अर्ब रुपैयाँ…