सरकारले सुनसरीका खुर्सिद अन्सारी घटनाको छानविनका लागि समिति गठन गरेको छ। शुक्रबार गृह मन्त्रालयले प्रदेश १ का एसएसपी किशोर दाहालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।समितिमा सशस्त्रका एसपी रमेशकुमार थम्सु, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक तुलसी प्रसाईँ, आन्तरिम मामिला तथा कानून मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य र सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे सदस्य छन्।समितिलाई १५ दिनभित्र घटनाको…