काठमाडौंनेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस ) मार्फत कामदार लैजाने सम्बन्धी सम्झौताको नवीकरण भएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले उहाँको दक्षिण कोरियाली समकक्षी ली जेइ क्यापले पठाउनुभएको सम्झौता नवीकरण गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभएपछि सम्झौताको नवीकरण भएको हो । दुई वर्ष अघि नेपाल–कोरियाबीच भएको उक्त समझदारीको अवधि असोज ४ गतेसम्म…