कालिकोट ठेकेदारको लापरबाहीले कर्णाली राजमार्गका एउटा पुल कालो सुचिमा परे सँगै ४ वटा पुल अलपत्र परेका छन् । म्याद सकिएको लामो समय भए पनि अझै सम्म पुलको निर्माण अधुरै रहेको छ । सडक डिभिजन कार्यलय सुर्खेतले हेर्ने ४ र जुम्ला सडक डिभिजन कार्यलयले हेर्ने एउटा गरि जम्मा ५ वटा पुलको निर्माण अलपत्र अवस्थामा रहेका छन् । निर्माण…