जनचाहना पूरा गर्न फाँसीमा झुन्डिन पनि तयार छु : मुख्यमन्त्री गुरुङ

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारलाई प्रदेश सरकारले घेराबन्दी नगरेको बताएका छन् । ‘संघले गर्नु पर्ने कुरा गर भनेको हो, कुनै घेराबन्दी गरेको होइन, कुनै विरोध गरेको पनि होइन’, उनले भने । मुख्यमन्त्री गुरुङ गण्डकी प्रदेश सभाको बर्खे अधिवेशनको अन्तिम दिन आइतबार विशेष सम्बोधन गर्दै थिए ।‘कसैले केही भन्छ भन्ने आधारका लागि होइन,…

Logo