ज्यान मार्ने धम्की दिएर श्रीमतीलाई बलात्कार, श्रीमानद्धारा प्रहरीमा उजुरी

पाँचथर । घरमा कोही नभएको बेलामा ज्यान मार्ने धम्की दिएर एक महिला बलात्कृत भएकी छन् । मिक्लाजुङ गाउँपालिकामा ज्यान मार्ने धम्की दिएर ३० वर्षीय युवकले एक ३५ वर्षीया महिलालाई बलात्कार गरेका हुन् ।घरमा श्रीमान नभएको अवस्थामा धम्की दिएर बलात्कार गरेको आरोपमा ती युवकलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।आफू घरमा नभएको मौका छोपि श्रीमतीलाई बलात्कार…

Logo