दशैंको लागि अग्रिम टिकट बुकिङ आजदेखी खुल्दै

काठमाडौँयसवर्षको दशैंका लागि अग्रिम टिकट बुकिङ आज बाट खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी महासंघको बैठकले आजबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।यसअघि ५ गतेबाट बुकिङ खुल्ला गर्ने भनिए पनि इन्धनमा भएको मूल्यवृद्धिको कारण देखाउँदै व्यवसायीहरुले रोकेका थिए । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक बसेर टिकट बुकिङ खुला गर्ने…

Logo