काठमाडौँमोहन वैद्य किरण नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी ) निकट विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी ) को विशेष राष्ट्रिय भेला सुरु भएको छ । कीर्तिपुर केन्द्रीय क्याम्पसस्थित अडिटोरियल हलमा सुरु भएको विशेष राष्ट्रिय भेलाको उद्घाटन क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले गरेका थिए ।उद्घाटन सत्रमा वैद्यले भने, ‘अहिले वाम भन्ने छ । कम्युनिस्ट भन्नेहरु सरकारमा…