राजविराज एउटा नेपालीले नागरिकता पाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । वडा कार्यालय देखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पूरा गर्दै अधिकार प्राप्त अधिकार सामु थरीथरीका प्रमाण पुर्याउनु पर्ने कानुनी प्रावधान छ । सप्तरीमा भने नेपाली नागरिकता जो सुकैले पनि सहजै पाउँछन् । चाहे त्यो विदेशी नागरिक नै किन नहोस् ।विभिन्न गाउँपालिका–नगरपालिका, वडा कार्यालय, प्रहरी र…