बोले अनुसार दाताले रकम नदिंदा भूकम्पपछिको पुनर्निर्माण प्रभावित

काठमाडौं०७२ सालको भूकम्पपछि धेरै देशले पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्ने घोषणा गरे पनि साँढे ३ वर्षमा न्यून रकम मात्र देशले पाएको छ । दाता राष्ट्रहरूले प्रतिबद्धता गरे अनुसार रकम उपलब्ध नगराउँदा पुनर्निर्माण प्रभावित भएको छ ।सरकारले २०७२ असारमा गरेको नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा ४ खर्ब १० अर्ब भूकम्पपछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको…

Logo