न्यूयोर्कमा सार्कलाई अर्काे झट्का : सार्कको भविष्यका वारेमा अझ चिन्ता वढ्यो

काठमाडौँअघिल्लो महिना काठमाडौंमा विमस्टेक सम्मेलन भयो । प्रधानमन्त्री केपी ओली वाहेक सार्कका कुनै पनि राज्य र सरकार प्रमुखले सार्कको उच्चारण समेत गरेनन् । प्रधानमन्त्री ओलीले विमस्टेक सार्कको विकल्प नभएको तर परिपुरक भएको वताए । विमस्टेक सम्मेलन लगत्तै भारत र पाकिस्तानको सम्वन्ध सुधारको संकेत देखियो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग आफूले वार्ता चाहेको भन्दै वार्ताको…

Logo