महिलाद्वारा संचालित उद्योगलाई सुलभ ऋण- मन्त्री थापा

महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले महिलाले संञ्चालन गरेका उद्योगलाई सरकारले सुलभ ऋण उपलब्ध गराउने बताएका छन् ।ललितपुरमा शनिबार आयोजित महिला उद्यमीहरुको एक दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले महिलाले संचालन गरेका उद्योगलाई प्रोत्साहन गर्ने र सुलभ व्याजमा ऋण उपलब्ध गराउने नीति सरकारले लिएको बताएका हुन् । महिला उद्यमीको विकास र प्रवद्र्धनका लागि…

Logo