धनगढीमा अनिश्चितकालीन बन्द

धनगढीमा अनिश्चितकालीन बन्द आह्वान गरिएको छ । प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णयविरुद्ध शनिबारबाट अनिश्चितकालीन बन्द आव्हान गरिएको हो ।बन्द घोषणा गरिए पनि रात्री बसहरुलाई भने भित्रिन दिईएको छ । बाहिर जाने सवारीसाधनलाई भने चलन दिएको छैन । आज सार्वजनिक बिदाका दिन भएकाले उद्योग कलकारखाना र शिक्षण संस्था भने बन्द…

Logo