पत्रकार राजु बस्नेत रिहा

पत्रकार राजु बस्नेतलाई रिहा भएका छन् । जिल्ला अदालत ललितपुरले शुक्रवार भएको थुनछेक बहसपछि बस्नेतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।बस्नेतलाई समाचार लेखेको विषयमा पक्राउ गरी विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइएको थियो । उता बस्नेतको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा भने उनलाई अदालतमा उपस्थित गराउन आदेश दिइएको छ ।सर्वोच्चका न्यायाधीश दीपकराज…

Logo