बागलुङमा ६ घण्टा देखि बढिघाट खोला थुनियो : थुप्रै बस्तीहरु डुबानको जोखिममा

काठमाडौँ६ घण्टा देखि बढिघाट खोला थुनिँदा हजारौं घर जोखिममा परेका छन् । बागलुङको भिमगिठ्ठे नजिकै पहिरो जाँदा गुल्मीका हजारौ बस्ती जोखिममा परेका हुन् । ढोरपाटन नगरपालिका र बढिघाट गाउँपालिकाको सिमानामा पर्ने तुरतरे देउरालीमा पहिरो खसेको छ । पहिरोका कारण त्यस क्षेत्रकै सबैभन्दा ठुलो बढिघाट खोला ६ घण्टा देखि अबरुद्ध भएको छ । खोला थुनिँदा तीन…

Logo