बिमिस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यासमा नेपाल किन पछि हट्यो ?

काठमाडौँप्रधानसेनापति राजेन्द्र क्षेत्री २४ साउन देखि बिदामा बस्नु अघि रक्षा मन्त्रालयले तीस सैनिकलाई भारतको पुणेमा हुने सैन्य अभ्यासका लागि पठाउने जंगी अड्डाको प्रस्ताव सदर गरिसकेको थियो । क्षेत्रीले २३ साउनमा सकल दर्जालाई गरेको सम्बोधनको बुँदा नम्बर ४८ मा सैन्य अभ्यासमा सैनिक सहभागी हुने सार्वजनिक गरे । भारतीय सेनाले पठाएको निमन्त्रणा साथमा राखेर अभ्यास सहभागी हुनु…

Logo