काठमाडौंनेपाल टाटा ब्रान्डका कारहरुको लागि महत्वपूर्ण बजार मानिन्छ । नेपालका शिर्ष तीन ब्रान्ड भित्रमा टाटाका सवारी पर्छन् । नेपालमा टाटा मोटर्सका कारको वितरण सिप्रदी ट्रेडिङले गर्ने गर्छ । टाटा मोटर्सले सिप्रदीसँगको साझेदारीमा १९८२ बाट नेपालमा कमर्सियल भेहिकल आयात सुरु गरेको थियो । आजपनि नेपालमा ग्राहकको रोजाईमा टाटाका गाडीहरु उत्तिकै पर्ने गर्छन । टाटाका गाडीहरु कस्ता…