बाढी पहिरोले एकै परिवारका २ जनाको मृत्यु, ४ जना बेपत्ता

लमजुङ लमजुङमा सोमबार देखि अविछिन्न परेको पानीका कारण आएको बाढी पहिरोले एकै परिवारका २ जनाको मृत्यु भएको छ भने २ जना मस्र्याङ्दीमा बेपत्ता भएका छन् । पहिरोमा परी अन्य २ जनाको समेत अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।मस्र्याङ्दी गाउँपालिका– ३ स्थित तरापु गाउँमा पहिरोले पुरेर घाइते अवस्थामा उद्दार गरिएकी ६० वर्षीया अतिरुपा थापा र…

Logo