निर्मला पन्त हत्या प्रकरणका उच्चस्तरीय छानबिन समिति सदस्यलाई हृदयघात !

काठमाडौंनिर्मला पन्तको हत्या र बलात्कारको अनुसन्धानको विषयलाई लिएर सरकारले गठन गरेको समितिका एक सदस्यलाई हृदयघात भएको छ । समितिमा सदस्य रहेका सशस्त्र प्रहरी बलका डिआइजी बसन्त बानियाँलाई हृदयघात भएको हो ।उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनलाई ६ दिन अघि हृदयघात भएको हो । सरकारले समितिको म्याद आइतबार १५ दिनका लागि थपेको थियो ।म्याद थप गर्दा घटनाको निष्पक्ष अनुसन्धान…

Logo