१० घण्टादेखि अबरुद्ध मुग्लिन सडकखण्ड खुल्न अझै ५ घण्टा लाग्ने

मंगलबार बिहानैदेखि अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड तत्काल संचालनमा आउन नसक्ने भएको छ । धेरै ठाउँमा पहिरो गएको र पानी पनि परिरहेकाले पहिरो पन्छाउन समय लाग्ने नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।खनालका अनुसार यो सडकखण्डको कालिखोला, जलविरे, चार किलो, घुमाउने, गाइघाट, तोर्पेखोला लगायतका क्षेत्रमा पहिरो खसेको छ । पहिरो खसेपछि राती…

Logo