भोलि बुधबार हरितालिका तीज पर्वका राजधानी काठमाडौँको ट्राफिक ब्यबस्थापनलाई बिशेष बनाइएको छ । तिजको दिन काठमाडौंको पशुपतिनाथ मन्दिरमा विहानैदेखि दर्शनार्थीको घुइँचो लाग्ने भएकोले ट्राफिक प्रहरीले बिशेष ट्राफिक योजना ल्याएको हो ।बुधबार विभिन्न स्थानमा सवारी साधनलाई रोक लगाउने भएको छ । तीनकुनेबाट गौशाला तर्फ र गोपिकृष्णबाट चावहिलतर्फ आउन रोक लगाईएको प्रहरीले जनाएको छ। त्यस्तै नारायणटार पुलबाट…