पोखरामा ७० वर्षीया वृद्धा बलात्कृत !

पोखरा महानगरपालिका वडा नम्बर ३१ नहरचोककी ७० वर्षीया वृद्धामाथि बलात्कार भएको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् । ४५ वर्षीय रेवतीरमण पाण्डेले रक्सीको सुरमामा वृद्धामाथि बलात्कार गरेको भन्दै परिवारले जाहेर दिएका हुन् ।राम्रोसँग आँखासमेत नदेख्ने र राम्ररी बोल्न समेत नसक्ने बृद्धमाथि बुधबार दिउँसो पौने २ बजेतिर बलात्कार गरेको जाहेरीमा उल्लेख छ । ति…

Logo