कारागारबाट फरार कैदी १३ वर्षपछि पक्राउ

खोटाङकारागारबाट फरार एक कैदी १३ वर्षपछि पुनः पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ वर्षीय वीरबहादुर तामाङ रहेका छन् । उनी २०६२ साल असार ५ गते कारागारबाट भागेका थिए । प्रहरीले उनलाई विहिबार घरैबाट पक्राउ गरेका हुन् ।पक्राउ परेका तामाङलाई बिहीबारै जिल्ला अदालतमा हाजिर गराएर कारागार चलान गरिएको जिल्ला प्रहरी…

Logo