अरुको चिठ्ठीपत्र र म्यासेज हेरे ३ बर्ष कैद र ३० हजार जरिवाना

अब कसैको अनुमतिबिना अरुको चिठीपत्र, इमेल अथवा त्यस्तै कुनै प्रकारको व्यक्तिगत सन्देश हेर्न नपाइने भएको छ । गृहमन्त्री राम बहादुर थापा बादलले प्रतिनिधि सभाको संसद सचिवालयमामा पेश गरेको ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा यी लगायतका व्यक्तिगत गोपनियताका अधिकारहरु उल्लेख गरिएको छ । भदौ ४ गते पेश भएको यो बिधेयक स्वीकृत भएको खण्डमा कार्यान्वयन प्रक्रियामा लगिने…

Logo