१७ विधेयक विभिन्न समितिमा पठाउने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौंसरकारले निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले ती विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।यस्तै बैठकले कृषि तथा पशुपक्षी, सहकारी तथा गरिबी…

Logo