अझै बाढीपहिरो जोखिम सतर्कता अपनाउन चेतावनी

काठमाडौंआइतबार देखि तीन दिन सम्म देशका अधिकांश स्थानमा निरन्तर हुने वर्षाबाट बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन चेतावनी दिएको छ । महाशाखाले शनिबार तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्य देखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना औंल्याएको हो ।शनिबार पहाडी र हिमाली क्षेत्रमा वर्षा भएको महाशाखाले…

Logo