बलात्कारपछि बालिका हत्याको सर्वत्र विरोध

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्याको सर्वत्र विरोध एवं भत्र्सना गरिएको छ । साथीको घरमा विद्यालयको गहृकार्य गरेर घर फर्किरहेकी बालिकाको हत्यामा संलग्नलाई कानूनी कारबाहीको माग गर्र्दै भीमदत्त नगरपालिका, विभिन्न विद्यार्थी संगठन र आम नागरिकले भत्र्सना गरेका छन् । प्रदेश नं ७ मा बालिका विद्यार्थी हत्या जघन्य अपराध भएको भन्दै एकपछि अर्को हत्याका घटना भइरहेको…

Logo