त्रिशूली बस दुर्घटना: ६ जनाको मृत्यु, १७ जना घाइते

त्रिशुलीमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जना पुरुषऽ दुई जना महिला र एक जना बालक रहेका छन् । घाइते १७ जनालाई भरतपुर अस्पताल र तीन जनालाई पोखराका विभिन्न अस्पतालमा रिफर गरिएको छ ।आज दिउँसो काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस त्रिशुली नदीमा खसेको थियो…

Logo