काभ्रेको धुलिखेलमा आज विहानै यात्रीबस दुर्घटना, २८ घाइते

काभ्रेकाभ्रेको भकुन्डेबाट बनेपातर्फ आउँदै गरेको यात्रुवाहक बस आज धुलिखेलमा दुर्घटनामा परेको छ । बा ३ ख ८१५५ यात्रुबस धुलिखेलमा दुर्घटना हुँदा २८ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरीका अनुसार केही घाइते उपचार भई घर फर्केका छन् भने केहीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३० मिटर तल खसेको…

Logo