दसैँ उपहारमा मेलम्ची पानी असम्भव बन्दै

सिन्धुपाल्चोकठेकेदारले मुख्य संरचना सुरुङमार्ग ‘फाइनल फिनिसिङ’ (ढलान) को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना पर धकेलिने सम्भावना बढेर गएको छ ।गएको चैत अन्तिम साता २६ किलोमिटर लामो मुहानस्थल अम्बाथान–सुन्दरीजल सुरुङमार्ग ‘ब्रेक थ्रु’ भए पछि उत्साही सरकारले आगामी दसैँ उपहारमा मेलम्ची पानी खुवाउने बाचा गरेको थियो । तीन…

Logo