केसी पक्षको नयाँ अडानका कारण आजको वार्ता पनि सहमतीमा पुग्न सकेन

काठमाडौं२६ दिन देखि अनशनरत प्रा डा गोविन्द केसीको माग बमोजिम चिकित्सा शिक्षा विधेयक संशोधन गराउन सरकार तयार भए पनि केसी पक्षले पूरक विधेयक ल्याउनु पर्ने नयाँ माग राखेपछि आजका लागि तयार गरिएको सहमति टरेको छ।राजनीतिक नेतृत्व र विज्ञको परामर्शमा हाल प्रतिनिधिसभामा पेश भएको चिकित्सा शिक्षा विधेयकमा १० वर्ष सम्म काठमाडौँ उपत्यकाका नयाँ मेडिकल कलेज स्थापना…

Logo