कालीगण्डकीमा पानीको बहाब बढ्यो, सर्तक रहन प्रशासनको आग्रह

पर्वतम्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने पवित्र कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । कालीगण्डकीको मुहान रहेको मुस्ताङको तल्लो भाग देखि म्याग्दीको उत्तरी क्षेत्रमा बर्षा भएका कारण पानीको बहाव ह्वात्तै बढेको हो।वर्षाले बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दाहरू चिन्तित भएका छन् । कालीगण्डकीको सतह बढेपछि तटीय क्षेत्र, नदी आसपासका क्षेत्रमा दाउरा संकलन गर्न जानेहरूलाई सचेत…

Logo