बुटवल रुपन्देहीमा पहिलोपटक अवैध कल वाइपासको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका ८ झुलेनीपुरका २८ वर्षीय रामप्रसाद न्यौपाने रहेका छन् ।आफ्नै घरबाट अवैध कल वाइपास गरिरहेको अवस्थामा न्यौपानेलाई कल वाईपासमा प्रयोग गरिने सामानहरु ६४ पोर्टको भिओआइपी गेटवे एक थान, त्यसको चार्जर एक थान, टिपीलिङ्क राउटर एक थान, लेनोभो कम्पनीको…