प्रधानमन्त्रीको चीन भ्रमण आजदेखि : यी हुन् छलफलका एजेन्डा

काठमाडौँप्रधानमन्त्री केपी ओली ६ दिने औपचारिक भ्रमणका लागि मंगलबार बेइजिङ जाँदैछन् । चीनका प्रधानमन्त्री ली खछियाङको निमन्त्रणामा उनी निजी क्षेत्रको हिमालयन एयरलाइन्सको उडान नम्बर ‘हिमालयन ००१’ बाट बिहान ९ बजे त्यसतर्फ प्रस्थान गर्दै छन् । निजी खर्चमा जाने व्यवसायी र पत्रकारसमेत गरी एक सय १८ सदस्यीय टोली ओलीसँगै चीन जाँदैछ । उनको चीन भ्रमणमा निम्न एजेण्डा तय गरिएको…

Logo