काठमाडौंसर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ३३ प्रतिशत महिला बिना नै दल दर्ता गर्नुको लिखित रुपमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाशीश अनिलकुमार सिन्हाको एकल इजलासले आइतबार संविधान र कानूनविपरीत ३३ प्रतिशत महिला बिना नै दल दर्ता गरेको हो वा होइन त्यसका बारेमा १५ दिन भित्र लिखित रुपमा कारण देखाउन आदेश दिएको…