धरहरा पूनर्निमाणको टेन्डर आज खोलिने

काठमाडौंराष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज बिहीबार धरहराको टेन्डर खोल्ने भएको छ । गएको बैशाख ३० गते प्राधिकरणले मुलुक वा मुलुक बाहिरको ठेकेदारले समेत प्रतिस्पर्धा गर्न सक्ने गरी टेन्डर आब्हान गरेको थियो । प्राधिकरणले अनलाइनमार्फत टेन्डर आब्हान गरेकाले कति कम्पनीले प्रतिस्पर्धा गरे भन्ने विषयमा प्राधिकरणलाई जानकारी छैन ।प्राधिकरणका सम्पदा संरक्षण विभाग प्रमुख राजुमान मानन्धरले आज बिहीबार कति…

Logo