प्यूठानप्यूठानमा रात्री बस दुर्घटना हुँदा ५ जनाको दुर्घटनास्थलमै ज्यान गएको छ । महेन्द्रनगरबाट प्यूठानको खलैगा जाँदै गरेको ना ४ ख १८७६ नम्बरको महाकाली यातायातको रात्री बस सरुमारानी गाउँपालिका ४ पाकुरीखालामा दुर्घटना भएको हो । बड्डाँडाबाट २ किमि उत्तरमा हेडलाइट र स्टार्ट बन्द भएपछि बस दुर्घटना भएको घाइतेले बताएका छन् ।बस विहान २ बजेतिर सडकबाट २…