लुम्बिनी ।छोरीलाई कलिलै उमेरमा रक्त क्यान्सर रोगले समाएपछि लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १ भगवानपुरका कृषक जयप्रकाश श्रीवास्तवको परिवार यतिखेर गम्भीर चिन्तामा परेको छ । विकट बस्तीमा कमजोर आर्थिक अवस्था रहेका श्रीवास्तवकी छोरी अंकितामा आठ वर्षको उमेरमै गम्भीर प्रकृतिको रोग देखिएपछि जयप्रकाशले विगत चार वर्षयता उपचारमा लाखौँ रुपैयाँ खर्च गरिसक्नुभएको छ । उहाँका अनुसार चार वर्षअघि रक्त क्यान्सर…