नाकाबन्दीबारे कसैले चुँ सम्म पनि बोलेनन् !

काठमाडौँ सामाजिक सञ्जाल देखि जनस्तरमा भारतीय नाकाबन्दीको चर्को विरोध भइरहेपनि भारतीय प्रधानमन्त्री सहभागी भएका कुनै पनि कार्यक्रममा कसैले पनि यसबारेमा चर्चा गरेनन् ।जनकपुरधामको बाह्रविगाह मैदानमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा रक्षामन्त्री र्इश्वर पोखरेलले ‘नेपाल भारत सम्बन्धमा अतितमुखी हैन भविश्यमुखी भएर बढ्छौं’ भन्नु बाहेक कतै नाकाबन्दीको चुँ सम्म भएन । मन्त्री पोखरेलले द्विपक्षीय सम्बन्ध सदियौं पुरानो भएको…

Logo